साउदीमा तडकभडक देखाउँदा नेपाली परे फन्दामा

२९ कार्तिक , एजेन्सी । वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका नेपाली कामदार तडकभडक देखाउँदा कानुनी फन्दामा पर्न थालेका छन्। साउदीस्थित नेपाली दूतावासले अमर्यादित पहिरन लगाएर तडकभडक नदेखाउन त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ। दूतावासले सार्वजनिक स्थलमा चुरोट र मदिरा सेवन गर्दा नेपाली कानुनी समस्यामा पर्न थालेको जनाएको छ। यो खबर आज हामीले नेपाल टाइम्स… Continue reading साउदीमा तडकभडक देखाउँदा नेपाली परे फन्दामा

साउदीमा ७० वर्षपछि मदिरा पसल खुला, कसले किन्न पाउँछन् ?

११ माघ,एजेन्सी । साउदी अरेबियामा ७० वर्षपछि पहिलोपटक मदिरा पसल खुला गरिएको छ । तर मदिरा पिउन भने गैरमुस्लिमले मात्र पाउनेछन् । गैरमुस्लिम प्रवासीहरूको समूहलाई लक्षित गर्दै मदिरा पसल खोल्न लागिएको हो । ग्राहकहरू कूटनीतिक कर्मचारीहरूमा सीमित हुनेछन् । साउदी अधिकारीहरूका अनुसार अवैध रूपमा मदिराको व्यापार गर्न भने पाइने छैन । सन् १९५२ मा राजा… Continue reading साउदीमा ७० वर्षपछि मदिरा पसल खुला, कसले किन्न पाउँछन् ?

साउदीमा समस्यामा परेकालाई नेपाल पठाइदिन्छु भन्दै ठग्नेहरुबाट सचेत रहन दूतावासको आग्रह

१६ असार, काठमाडौँ । साउदीमा समस्यामा परेकाहरूलाई नेपाल पठाउन एक्जिट भिसा लगाइदिन्छु वा सेटिङमा नेपाल पठाउँछु भन्दै ठगी गर्नेहरु बढेपछि दूतावासले सचेत गराएको छ । साउदीबाट नेपाल फर्किन एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुन्छ । एक्जिट भिसाको प्रक्रिया गर्न कति पनि शुल्क कतै पनि तिर्न पर्दैन । तर यदि कोही व्यक्तिले एक्जिट भिसा मिलाई दिन्छु, दूतावासमा… Continue reading साउदीमा समस्यामा परेकालाई नेपाल पठाइदिन्छु भन्दै ठग्नेहरुबाट सचेत रहन दूतावासको आग्रह

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.