१९ साउन ,काठमाण्डौ । अविरल वर्षाका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ। बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत कल्याणले जानकारी दिए। राष्ट्रिय प्राथमिकताको आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडक खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमानामा पर्ने दोगाडी पुलमा माथिबाट पहिरा खसेर सडक अवरुद्ध… Continue reading २३ घन्टा देखि अवरुद्ध सालझण्डी–ढोरपाटन सडक सञ्चालनमा
२३ घन्टा देखि अवरुद्ध सालझण्डी–ढोरपाटन सडक सञ्चालनमा