२३ असार, विराटनगर । सिंघिया खोलामा पुरुषको शव फेला परेको छ । बिहीबार बिहान अन्दाजी ४०(४५ वर्षीय पुरुषको शव फेला परेको हो ।मृतकको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार सिंघिया खोलाले बगाएर मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा पुर्याएको अवस्थामा शव फेला परेको हो ।खोलामा शव देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर… Continue reading सिंघिया खोलामा पुरुषको शव फेला
सिंघिया खोलामा पुरुषको शव फेला