सिरियामा कति थियो असदको सम्पत्ति ?देखियो विलासी जीवन

२४ मंसिर, एजेन्सी । सिरियाका राष्ट्रपति बशर अल–असदको २४ वर्ष लामो शासन विद्रोही आक्रमणपछि देशबाट रुस भागेपछि अन्त्य भएको छ। हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा विद्रोहीहरूले असदलाई सत्ताच्युत गर्दै राजधानी दमास्कस कब्जा गरेका छन्। असद भागेपछि दमास्कस र अलेप्पोमा रहेका उनका दरबारहरूमा भिडले आक्रमण गरÞ्यो। दरबारबाट विद्रोहीहरूले सेयर गरेका फोटो र भिडियोहरूले असदको विलासी… Continue reading सिरियामा कति थियो असदको सम्पत्ति ?देखियो विलासी जीवन

राष्ट्रपति असद चढेको प्लेन दुर्घटना भएको अफवाह

२३ मंसिर, काठमाण्डौ। सिरियामाथि विद्रोहीको कब्जापछि देश छाडेर भागेका राष्ट्रपति बशर अल–असदको सक्रिय खोजी भइरहेको छ । विद्रोही सेनाले सिरियाली सैन्य अधिकारी र गुप्तचर अधिकारीहरूलाई सोधपुछ गरिरहेका छन् जसलाई उनको अवस्थाबारे जानकारी हुन सक्छ। उनीहरूको खोजीको एक हिस्साको रूपमा ओपन–सोर्स फ्लाइट ट्र्याकरहरूले दमास्कस छोड्ने अन्तिम विमान इल्युसिन ७६ विमान, उडान नम्बर सिरियन एयर ९२१८ भएको… Continue reading राष्ट्रपति असद चढेको प्लेन दुर्घटना भएको अफवाह

बसर अल असदलाई जसले सिरियाबाट लेखेटे,टाउको इनाम १० मिलियन

२३ मंसिर, एजेन्सी । सिरियाका विद्रोही देश कब्जा गरेको छ । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले आक्रमण गरेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका छन् । विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ । सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत… Continue reading बसर अल असदलाई जसले सिरियाबाट लेखेटे,टाउको इनाम १० मिलियन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.