२ साउन, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरि छानबिन गर्ने बताएका छन् । काठमाण्डौमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले छानबिनका क्रममा यो घटनालाई तोडमोड गर्न नदिने पनि दाबी गरे ।… Continue reading सीसीटीभी फुटेजको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुनुपर्छः प्रदीप ज्ञवाली
सीसीटीभी फुटेजको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुनुपर्छः प्रदीप ज्ञवाली