पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

६ भदौ , काठमाण्डौ । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्पआएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूकाअनुसार, हाल सम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको थियो। चिलीको नेभी हाइड्रो ग्राफिक तथा ओसनो ग्राफिक सर्विसले पूरा अन्टार्कटिका… Continue reading पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२७ माघ ,एजेन्सी । शनिबार क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरसबाट करिब २० माइल उत्तर र केम्यान टापुबाट १३० माइल दक्षिण–पश्चिम रहेको छ । यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका… Continue reading क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, लाखौं मानिस प्रभावित

२१ मंसिर ,एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । उत्तरी क्यालिफोर्नियामा नेपाली समयअनुसार शुक्रबार बिहान आएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ । भूकम्पको केन्द्रकृत स्थान क्यालिफोर्नियास्थित पेट्रोलिया सहर नजिकको प्रशान्त महासागर रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । भूकम्पको केन्द्र सो सहरबाट ४० माइलको दूरीमा थियो । भूकम्पले… Continue reading क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, लाखौं मानिस प्रभावित

न्यूजिल्यान्डदेखि अष्ट्रेलियासम्म शक्तिशाली भूकम्प

२ चैत,एजेन्सी । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले जनाएको छ । आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सुनामीले क्षति पु¥याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता… Continue reading न्यूजिल्यान्डदेखि अष्ट्रेलियासम्म शक्तिशाली भूकम्प