९ मंसिर , काठमाण्डौ । सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो अर्जुनदृष्टि नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको चुनाव भएकाले त्यो सफलापूर्वक सम्पन्न गर्नका लागि दत्तचित्त भएर लागिपरेको बताउँदै आएको छ । हरेक पटक प्रधानमन्त्री र मन्त्रीहरुले धारणा राख्दा चुनाव गराउने नै प्रतिबद्धता जनाइरहेका हुन्छन् । यसका लागि निर्वाचन आयोग, सुरक्षा संयन्त्र, कर्मचारी प्रशासनदेखि अध्यादेश ल्याउने… Continue reading चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?