शरणार्थी प्रकरणमा हज कमिटि जोडियो,अध्यक्ष पक्राउ

४ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ परेका छन् । पैसा ओसार्न मियाँले कमिटीको गाडी प्रयोग गर्ने गरेको प्रहरी हिरासतमा रहेका आरोपीले खुलासा गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको परिसरका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् । प्रहरीले गृह मन्त्रालयको बा १ झ १५८१… Continue reading शरणार्थी प्रकरणमा हज कमिटि जोडियो,अध्यक्ष पक्राउ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.