१४ साउन, काठमाण्डौ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको बताएकी छिन् । उनले विपिनको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन् । जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन् । विपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले सोमबार… Continue reading विपीन सुरक्षित रहेको आरजुलाई कसरी थाहा पाइन् ?
विपीन सुरक्षित रहेको आरजुलाई कसरी थाहा पाइन् ?