कामु प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ/जाँदाजाँदै हरिकृष्णले न्यायालयबारे के भने ?
२१ साउन,काठमाण्डौ । आजदेखि कामु प्रधानन्यायाधीशको रूपमा विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको नेतृत्व गर्दैछन् । यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की उमेरहदका कारण ...