महान्यायाधिवक्ताको कार्यालयका उपसचिवद्वारा संसद सचिवालयका चालकमाथि हातपात

९ साउन, काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयका उपसचिव बुद्धि श्रेष्ठले संसद सचिवालयमा कार्यरत गाडी चालक हरिराम रुपाखेतीलाई हातपात गरेका छन् । सामान्य भनाभनमा आइतबार श्रेष्ठले ड्राइभर रुपाखेतीमाथि हातपात गरेका हुन् । संसद सचिवालयका सवारी व्यवस्थापन शाखाका प्रमुख कान्छा दुलालले चालकले असुरक्षित महसुस गरेको भन्दै दुई दिनदेखि कर्मचारी बोक्ने गाडी नचलाउँदा समस्या भएको बताए । उनका अनुसार… Continue reading महान्यायाधिवक्ताको कार्यालयका उपसचिवद्वारा संसद सचिवालयका चालकमाथि हातपात

विराटनगरमा कांग्रेसका कार्यकर्ताले गरे आफ्नै केन्द्रीय सदस्यमाथि हातपात

३ जेठ, विराटनगर । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् । व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए । २०७४ सालको स्थानीय तह… Continue reading विराटनगरमा कांग्रेसका कार्यकर्ताले गरे आफ्नै केन्द्रीय सदस्यमाथि हातपात

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.