७ असोज,एजेन्सी । इरानमा हिजाबका कारण २२ वर्षीया महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विवाद चर्किएको छ । इरानमा हिजाबका लागि ल्याइएको कडा नियमको विरोधमा भएको प्रदर्शनका विरुद्ध सुरक्षा बलले हिंसात्मक कारबाही गरेको छ । इरानी सुरक्षा बलहरूको कारबाहीमा यस घटनामा कम्तिमा ३१ सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । महसा… Continue reading इरानमा हिजाब प्रकरणले बबण्डर,३१ जना मारिए
इरानमा हिजाब प्रकरणले बबण्डर,३१ जना मारिए