चीनमा भेटियो नयाँ हेनिपा भाइरस, न खोप न औषधि, के छन् लक्षण ?

२५ साउन,एजेन्सी । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसबाट अझै विश्व त्रस्त रहेका बेला चीनमा फेरि नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । नयाँ भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनामा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता… Continue reading चीनमा भेटियो नयाँ हेनिपा भाइरस, न खोप न औषधि, के छन् लक्षण ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.