२५ फागुन, काठमाडौं । आगामी १० वैशाखमा चितवन २ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने भएका छन् ।निर्वाचन आयोगले आह्वान गर्दा तोकिएको समयभित्र १८ दल दर्ता भएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दर्ता भएका दलहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ । दर्ता भएका दलहरुलाई आयोगले चुनाव चिह्न पनि प्रदान… Continue reading चितवन २ को उपनिर्वाचनमा १८ दल सहभागी हुने
चितवन २ को उपनिर्वाचनमा १८ दल सहभागी हुने