२ चैत , काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व किर्तिमान बनाउनबाट १ विकेटले चुकेका छन् । दुर्भाग्य किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईबिरुद्धको खेलमा सन्दीपले २ विकेट लिन सफल भएको भए उनले विश्व किर्तिमान बनाउने थिए । तर भाग्यले सन्दीपलाई साथ दिएन, उनी विश्व किर्तिमान कायम गर्नबाट बञ्चित… Continue reading विश्व कीर्तिमान बनाउन १ विकेटले चुके सन्दीप
विश्व कीर्तिमान बनाउन १ विकेटले चुके सन्दीप