२ करोड माग्ने सांसदलाई रास्वपाले दियो २४ घण्टे पत्र

२६ चैत, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घन्टाभित्र स्पष्टीकरण… Continue reading २ करोड माग्ने सांसदलाई रास्वपाले दियो २४ घण्टे पत्र

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.