ताजा समाचार, स्वास्थ्य

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले धरौटी नलिने

१७ कात्तिक, काठमाडौँ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको

ताजा समाचार, समाज

बुधबारदेखि काठमाडौंबाट पर्यटकीय बस सेवा शुरु हुने

१७ कात्तिक, काठमाडौं । देशदर्शन बस सेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कांग्रेसले सरकारविरुद्धको रणनीति भोलि बनाउने

१७ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टी भित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अध्यक्ष भएदेखि प्रचण्डले विवाद झिक्ने बाहेक केही काम गरेनन्ः ईश्वर पोखरेल

१७ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य इश्वर

ताजा समाचार, समाज

स्थानीय तहका रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन

१७ कात्तिक, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति

NepalTimes Samachar
ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(कहालीलाग्दो कहर) नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सहित हालसम्म ९ सय ८४ कोरोना संक्रमितको मृत्यु /आजै

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

स्वास्थ्यमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा, प्रधानमन्त्रीको नाम हटाइयो

१७ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्चमा निवेदन दर्ता भएको छ । आइतबार प्रधानमन्त्री केपी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २४ जनाकाे मृत्यु

१७ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कोरोना परीक्षण नि:शुल्क गर्ने आदेश ‘पुनरावलोकन’का लागि सरकारको निवेदन

१७ कात्तिक, काठमाडौं । कोरोना संक्रमण परीक्षण निशुल्क गर्न भनी दिएको सर्वोच्चको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या

ताजा समाचार, समाज

अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

१७ कात्तिक, डोटी। अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलकीअन्दाजी

ताजा समाचार, स्वास्थ्य

प्रदेश १ मा ४४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

१७ कात्तिक, विराटनगर । प्रदेश १ मा सोमबार २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरङमा ८०, झापामा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए २,९३३ संक्रमित, ३,१५० जना डिस्चार्ज

१७ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नि:शुल्क खाना खुवाउने अभियानलाई महानगरले लगायो रोक

१७ कात्तिक, काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थल एवं सडकहरूमा जारी ‘दैनिक खाना खुवाउने’ अभियानमा रोक लगाउने भएको छ। सार्वजनिक स्थलहरूमा

ताजा समाचार, समाज

टिपर दुर्घटना हुँदा अरूण तेस्रो जलविद्युत आयोजनाका कर्मचारीको मृत्यु

१७ कात्तिक, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । उक्त स्थानमा निर्माणाधिन

ताजा समाचार, समाज

वैदेशिक राेजगारीबाट फर्केर गाउँमै बट्टाईपालन

१७ कात्तिक, कैलाली । जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहनु भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओली र प्रचण्डलाई कँडेलको पत्र : नेकपा यस्तै संस्कार र संस्कृतिकाे पक्षमा छ ?

१७ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएका समस्याबारे

ताजा समाचार, समाज, स्वास्थ्य

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

१७ कार्तिक, बाँके । बाँकेको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा संक्रमित संख्या ८२ लाख २९ हजार नाघ्यो, १ लाख २२ हजारभन्दा बढीको मृत्यु

१७ कार्तिक, एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या हालसम्म ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका

आर्थिक, ताजा समाचार, समाज

उद्योग वाणिज्य महासंघको राजनीतिक क्यान्सरलाई निकाल्नु छः शेखर गोल्छा

१७ कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन्

ताजा समाचार, समाज

तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती

१७ कात्तिक, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा

अन्तर्राष्ट्रिय, ताजा समाचार

अल्जेरियामा नयाँ संविधानका लागि मतदान, विपक्षीको बहिस्कार

१७ कात्तिक, अल्जियर्स । अल्जेरियामा संशोधिन संविधानलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार जनमतसंग्रह सम्पन्न भएको छ । तर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेकपाको विभाजन रोक्न प्रचण्डले फेरि ओलीसँग संवाद गर्नुपर्छः नारायणकाजी

१७ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक अर्का अध्यक्ष केपी

ताजा समाचार, समाज, स्वास्थ्य

काठमाडौँ महानगरले कान्ति अस्पताललाई दियो पीसीआर मेसिन

१७ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उद्योग वाणिज्यमा किशोर प्रधानको उम्मेदवारी, शेखर गोल्छाको साथ

१७ कात्तिक, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किसोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आफु

ट्रेन्डिंग समाचार, ताजा समाचार, पर्यटन

आमादब्लम हिमाल चढ्न कतारका राजकुमारसहितको टोली आधारशिविरमा

१७ कात्तिक, सोलुखुम्बु । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण

अन्तर्राष्ट्रिय, ताजा समाचार

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

१७ कात्तिक, एजेन्सी। टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका

ताजा समाचार, पर्यटन

सौराहामा पर्यटकको चहलपहल बढ्याे

१७ कात्तिक, चितवन। कोरोना कहरका थला बनेको मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहामा चहलपहल सुरु भएको छ । विगत ७ महिनादेखि

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्माको सुनुवाई २७ गते हुने

१७ कात्तिक, काठमाडाैँ । विभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग

विदेशमा नै ज्यान गुमाएर अन्त्येष्टि गरिएकाका परिवारलाई सान्त्वना राहत बुझ्न आउन बोर्डको अनुरोध

१७ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका र विदेशमा नै अन्त्येष्टि गरिएका मृतकका परिवारलाई सान्त्वना राहतका लागि निवेदन

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै

१७ कात्तिक, वासिङटन । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

बिन लादेनसँग अन्तर्वार्ता लिने चर्चित पत्रकार रोबर्ट फिस्कको निधन

१७ कात्तिक, डबलिन । मध्यपूर्व र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी लामो समय रिपोर्टिङ गरेका चर्चित पत्रकार रोबर्ट फिस्कको निधन भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

डा. खतिवडासहित तीन प्रस्तावित राजदूतहरुको सुनुवाइ आगामी २७ गते

१७ कात्तिक, काठमाडौं । डा. युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि आगामी २७ गते सुनुवाइ गर्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ललितपुरको सुनाकोठीका बासिन्दाले गरे अनिश्चितकालीन सडक बन्द

१७ कात्तिक, ललितपुर । ललितपुरको सुनाकोठीका बासिन्दाले अनिश्चितकालका लागि सडक बन्द गरेका छन् । लामो समयदेखि सडक कालोपत्र गर्न माग

ताजा समाचार, समाज

बोबाङमा बाढी–पहिरोः दुई महिना बित्यो, भेटिएनन् १५ जनाको बेपत्ता

१७ कार्तिक, बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७

ताजा समाचार, राजनीति

मन्त्रिमण्डल हेरफेरको तयारी गरेका मुख्यमन्त्री शाही किन पछि हटे?

१७ कार्तिक, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आइतबार मन्त्रिमण्डल हेरफेरको तयारी गरेका थिए । तर केन्द्रको निर्देशनपछि

अन्तर्राष्ट्रिय, ताजा समाचार

विश्व स्वास्थ्य संगठन प्रमुख होम क्वारेन्टीनमा

१७ कार्तिक, एजेन्सी । विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधनोम गेब्रेसियस होम क्वारेन्टीनमा बसेका छन्। उनले आफु कोरोना संक्रमितको सम्पर्कमा

ताजा समाचार, राजनीति

पार्टी एकताका लागि सक्रिय पहल गर्न नारायणकाजीको आग्रह

१७ कार्तिक, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताका लागि सक्रिय पहल गर्न आग्रह गरेका छन्

अपराध, ताजा समाचार

मुकेश चौरसिया हत्या प्रकरणः आरोपित निरञ्जन तिवारी पक्राउ

१७ कार्तिक, वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा अर्का एकजना

आर्थिक, ताजा समाचार, समाज

लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता

१७ कार्तिक, हुम्ला । हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ

ताजा समाचार, राजनीति

भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

१७ कार्तिक, काठमाडौं । मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि

ताजा समाचार, राजनीति

२१ दिनपछि खुल्यो गाउँपालिकाको ताला

१७ कार्तिक, बैतडी । केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

फिलिपिन्समा सन् २०२० कै विध्वंसात्मक समुद्री आँधीः झन्डै २ करोड मानिस प्रभावित

१७ कार्तिक, एजेन्सी । फिलिपिन्समा आएको विध्वंसात्मक आँधीका कारण कतिपय ठाउँमा अचानक बाढी आउँदा, हावाहुरीले घरका छानाहरू उडाउँदा र रूख

ताजा समाचार, राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै

१७ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक

अपराध, ताजा समाचार

बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

१७ कार्तिक, धनुषा । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

कोरोना भाइरसः श्वासबाट केही सेकेन्डभित्रै भाइरस पत्ता लगाउनसक्ने प्रविधि

१७ कार्तिक, एजेन्सी । वेल्समा विकास गरिएको मान्छेको श्वास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड–१९ बाट लगभग तत्कालै छुट्ट्याउन

खेलकुद, ताजा समाचार

इटालियन सिरी ए : युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

१७ कात्तिक, एजेन्सी । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले वैकल्पिक खेलाडीका रुपमा २ गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत आइतबार

ताजा समाचार, पत्रपत्रिकाबाट

६ हजार भाइल रेमडेसिभिर आयात

पर्सा : कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको औषधि ‘रेमडेसिभिर’ ६ हजार भाइल वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ । वीरगन्ज भन्सार

ताजा समाचार, पत्रपत्रिकाबाट

हुनै छाड्यो कन्ट्याक्ट ट्रेसिङ

काठमाडौँ: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको ‘हटस्पट’ काठमाडौं उपत्यकाका स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूबाट संकलन गरेको स्वाब मापदण्डविपरीत भन्दै परीक्षण गर्न

ताजा समाचार, पत्रपत्रिकाबाट

बीमितले पाएनन् कोरोना बिमा दाबी भुक्तानी

हेटाैँडा : हेटौंडा उपमहानगरका नेपाली कांगे्रस सभापति आनन्दराम पराजुलीलाई कोरोना भएर साढे दुई महिना भइसक्दा पनि उहाँले कोरोना बिमा दाबी

ताजा समाचार, पत्रपत्रिकाबाट

कोभिडले वैदेशिक रोजगारीमा जानबाट रोकिए सवा लाख श्रमिक

काठमाडौँ : कोरोना महामारी बढ्न थालेपछि वैदेशिक रोजगारीमा जानबाट रोकिएका १ लाख १५ हजार नेपाली श्रमिकले लगानी गरेको झन्डै ६

ताजा समाचार, पत्रपत्रिकाबाट

बंगलादेशबाट पैंचो मलको सम्भावना टर्दै

काठमाडौँ : सरकारले गहुँबालीका लागि बंगलादेशबाट पैंचोमा रासायनिक मल ल्याउने बताए पनि सम्भावना टर्दै गएको छ । धानबाली लगाउने बेलामै रासायनिक

ताजा समाचार, पत्रपत्रिकाबाट

दुई अध्यक्षको टकरावले पार्टी एकता गम्भीर संकटमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको

ताजा समाचार, पत्रपत्रिकाबाट

गम्भीर संक्रमितलाई नै छैन शैय्या !

काठमाडौं : गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रधानमन्त्रीद्वारा गोदावरीमा निर्माणाधीन सम्मेलन केन्द्रको निरीक्षण

१७ कात्तिक, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन् ।

ताजा समाचार, पत्रपत्रिकाबाट

कोरोना नियन्त्रण खर्च जुटाउन नियमावली परिमार्जन

काठमाडौँ : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई कोरोना भाइरस (कोभिड–१९) लगायतका सङ्क्रामक रोग नियन्त्रणको पूर्वाधार निर्माण क्षेत्रमा पनि रकम खर्च

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

इजरायलले सुरु गर्यो कोरोना भाइरसविरुद्धको खोपको परीक्षण

१७ कात्तिक, एजेन्सी । इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले

ताजा समाचार, पत्रपत्रिकाबाट

फूलको माग ४० प्रतिशत घट्ने, आयात रोक्ने अभियान

काठमाडौँ : फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

शानदार जित निकाल्दै कोलकाता चौथो स्थानमा, राजस्थान बाहिरियो

१७ कात्तिक, एजेन्सी । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा लिग चरणबाटै बाहिरिएको छ । आईतबार राती दुबई

ताजा समाचार, पर्यटन

पर्यटनका सबै क्षेत्र खोल्ने तयारीमा सरकार

१७ कात्तिक, काठमाडाैँ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईपीएल : चेन्नईसँग पराजित हुँदै पन्जाब लिग चरणबाटै बाहिरियो

१६ कात्तिक, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पन्जाब लिग चरणबाटै बाहिरिएको छ । आइतबार साँझ शेख

Scroll to Top