इलाममा दुई महिलाको को मृत्यु

१५ फागुन ७४, बुधबार

इलाम, फागुन १६
इलाममा आगोले पोलेर एक महिलाको मृत्यु भएका छ । आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा उनको मृत्यु भएको हो । माईजोगमाइ ५ की ५५ वर्षीय निरकुमारी राई चुलोमा लड्दा शरीरमा आगो लागी घाइते भएकी थिईन् ।

उनलाई उपचारका लागी धरानको घोपातर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । अहिले उनको शव घर फर्काइएको छ । यसैगरी इलाम माईजोगमाई ४ की दिलमाया राईको गएराति रूखबाट लडेर मृत्यु भएको छ ।
अरिङ्गालको गोला झार्ने क्रममा रूखबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

राईसँगै उनका छोरा र छिमेकीसहित चारजना अरिङ्गालको गोला झार्न जंगलमा गएको जनाइएको छ । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top