NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ? बुधबार मंसिर १० , २०८२
बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ? बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बिहिबार साउन १५ , २०७७
Reading Time: 1 min read
A A
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(जताततै भय)
नेपालमा कोरोनाको संक्रमणबाट थप ३ जनाको मृत्यु भएसंगै मृतकको संख्या ५२ पुग्यो /आज २ सय ७४ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित १९ हजार ५ सय ४७ पुगे/१४ हजार २ सय ४८ जना डिस्चार्ज ।

२.(आजको तथ्याङ)
बिहीबारसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण /१३ हजार २ सय १ जना क्वारेन्टिनमा /५ हजार २ सय २७ संक्रमित उपचाररत ।

LS Auto

३.(महानगरमा प्रकोप)
विराटनगरमा ८ जनासहित प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिए /कोरोना संक्रमितको संख्या ९ सय ९३ पुग्यो /हालसम्म ७ सय ८९ जना डिस्चार्ज ।

४.(बाँकेमा निषेधाज्ञा)
बाँकेमा संक्रमित बढ्दै गएपछि आइतबारदेखि तीन दिन निषेधाज्ञा जारी गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय/जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको निष्कर्ष ।

५.(सक्कलीलाई नक्कली होला ?)
काठमाडौंमा सुनको झोला फालेर भागेको भनिएको गाडी ललितपुरको नखिपोटमा फेला / भागेका ३ जना भारतीय नागरिक नवलपरासीबाट पक्राउ /दरबारमार्गका डीएसपी रञ्जन दाहालले घटनास्थल परिवर्तन गरेर माथिल्लो निकायलाई गुमराहमा राखेको खुलासा।

६.(विद्यालय खुलाउने तयारी)
सरकारले मुलुकभरका विद्यालय सञ्चालनको कार्यढाँचा जारी गर्ने /विद्यालय भवनमा क्वारेन्टाइन, आइसोलेसन सञ्चालन नगर्ने र त्यस्ता संरचना भई छाडेकामा स्थानीय तहले निर्मलीकरण गरी अध्यापन गराउन योग्य बनाउने ।

७.(पीडा भुलाउने कडी)
सरकारले विपद्मा मृत्यु भएकाका परिवारलाई दुई लाख राहत दिने /प्राकृतिक प्रकोपबाट घर, खाद्यान्न र बालीहरु मात्र नोक्सान भएको अवस्थामा १५ हजार देखि २० हजारसम्म राहत दिने ।

८.(निर्मलाको हत्यारा को ?)
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा यातना र प्रमाण नष्टको आरोप लागेका प्रहरी अधिकारीहरुलाई अदालतले दियो सफाइ/तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठैजना प्रहरी अधिकारीहरु निर्दोश ठहरिए ।

९.(अभियन्ताहरुको अपेक्षा)
गृहमन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडी धर्ना/पीसिआर परिक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्ने अभियन्ताहरुको माग ।

१०.(होटलमा को जाने ?)
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटल क्षेत्र सञ्चालनमा/हवाई उडान सूचारु भएपछि पनि ग्राहक कम हुने भएकाले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने चिन्ता ।

११.(ओलीका भट्ट)
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको उद्योगमन्त्री लेखराज भट्टको भनाई /सरकार परिवर्तनको खेल भए देश फेरी अस्थिरतातर्फ जाने भन्दै ओली र पुष्पकमल दाहालको बीचमा सहमति हुनुपर्ने उल्लेख ।

१२.(कारबाहीको कारण)
विरोधी कार्यकर्तालाई तर्साउन आफुलाई कारबाही गरिएको कांग्रेसको कारबाहीमा परेका नेता गोविन्दराज जोशीको टिप्पणी /नेताहरुको स्वर्गारोहणको बेला मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकोमा असन्तुष्टि ।

१३.(आयोजनामा अड्चन)
राष्ट्रिय गौरबका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पुरा नहुने र गुणस्तरिय नहुने कारणको खोजी/आयोजना निर्माणमा वातावरणिय मूल्याङ्कन, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या देखिएको राष्ट्रिय योजना आयोगको भनाई ।

१४. (फेरी नयाँ रेकर्ड)
सुनको मूल्यले नेपालमा दिनहुँ नयाँ रेकर्ड बनाउँदै /आज सुन अहिलेसम्मकै उच्च प्रतितोला ९९ हजार रुपैयाँ पुग्यो /चाँदीको मूल्य प्रतितोला १२ सय २५ यथावत ।

र,

१५.(विश्वभरको संक्रमण)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख ७० हजार बढीको मृत्यु/१ करोड ७२ लाख बढी संक्रमित /१ करोड ७ लाख बढी निको भए ।

लोकप्रीय

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

विचार

थप समाचार

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी
ताजा समाचार

अन्तर्राष्ट्रिय

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.