NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव बुधबार पुस ९ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते बुधबार पुस ९ , २०८२
Best UK Casino Bonuses & Welcome Offers December 2025 बुधबार पुस ९ , २०८२
Bet With Real Money बुधबार पुस ९ , २०८२
Play Online Casino Games! बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

दिल्लीलाई पराजित गर्दै मुम्बई आईपीएलकाे फाइनलमा

शुक्रबार कार्तिक २१ , २०७७
Reading Time: 1 min read
A A
दिल्लीलाई पराजित गर्दै मुम्बई आईपीएलकाे फाइनलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ कात्तिक, एजेन्सी।
मुम्बई इन्डियन्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई आईपीएल छैटौं पटक फाइनलमा प्रवेश गरेको हो ।

यसअघि मुम्बई पाँच पटक फाइनलमा पुग्दा चार पटक उपाधि जितेको थियो । जितको लागि २ सय १ रनको विजयी लक्ष्य पछएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । दिल्लीका मार्कस स्टोइनिसले ४६ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए ।

LS Auto

दिल्लीले खराब सुरुवात गरेको थियो । शीर्षक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । ट्रेन्ट बोल्टले ओपनर पृथ्वी शालाई दोस्रो बलमा क्विन्टन डी ककबाट शून्यमा आउट गरे । पाँचौ बलमा अजिंक्या रहाणे शून्यमा एलबिडब्लू आउट हुन पुगे । दोस्रो ओभरको दोस्रो बलमा जस्प्रित बुमराहले योर्कर बलमा शिखर धवनलाई शून्यमा बोल्ड आउट गरेका थिए ।

श्रेयस ऐर १२ रनमा क्याच आउट भएपनि दिल्लीको जित कठिन बनेको थियो । एक समय दिल्लीले प्रमुख तीन विकेट गुमाउँदा कुनै रन जोडेको थिएन । तल्लोक्रममा ऋषभ पन्त ३ रनमा क्याच आउट भए । अक्षर पटेल ३३ बलमा २ चौका र ३ छक्का सहित ४२ रनको योगदान दिदा कागिसो रबाडाले १५ रनको योगदान दिए ।

जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ४ विकेट लिए । बोल्टले २ ओभरमा १ मेडन सहित ९ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन ईशान किशन ३० बलमा ४ चौका र ३ छक्का सहित ५५ रनमा अविजित रहेका थिए । आक्रामक ब्याटिङ गरेका हार्दिक पान्ड्या १४ बलमा ५ छक्का सहित ३७ रनमा अविजित रहे ।

मुम्बईले अन्तिम पाँच ओभरमा ७८ रन जोडेको थियो । छैटौं विकेटका लागि किशन र पान्ड्याले २३ बलमा ६० रनको अविजित साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । ओपनर रोहित शर्मा दोस्रो ओभरको तेस्रो बलमा गोल्डेन डक आउट हुन पुगेका थिए । स्पिनर रविचन्द्रन आश्विनको बलमा एलबिडब्लू आउट हुँदै रोहितले खाता नोखोली पेभिलिएन फर्किए ।

रोहित शून्यमा आउट भएपनि दोस्रो विकेटका लागि क्विन्टन डी कक र सूर्यकुमार यादवले ६२ रनको साझेदारी गर्दै दिल्लीमाथि दबाबमा बढाएका थिए । आश्विनको आठौं ओभरको तेस्रो बलमा अघि सरेर ठूलो सट खेलेका डी कक लङअफमा शिखर धवनबाट ४० रनमा समातिन पुगे । आक्रामक सुरुवात दिलाएका डी ककले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

तीव्र गतिका बलर एनरिच नोर्कियाको १२ औं ओभरको पाँचौ बलमा लेग साइडमा छक्का प्रहार गर्न खोजेका सूर्यकुमार टप एज लाग्दै ड्यानियल साम्साट ५१ रनमा समातिन पुगेपछि मुम्बई केहि दबाबमा परेको थियो । यादवले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

१३ औं ओभरको दोस्रो बलमा आश्विनले आक्रामक ब्याट्सम्यान काइरन पोलार्डलाई कागिसो रबाडाको हातबाट लङअनमा शून्यमा क्याच गराएपछि मुम्बई १०१–४ को अवस्थामा पुगेको थियो । पाँचौ विकेटका लागि क्रुनाल पान्ड्या र ईशान किशनले ३९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए ।

दिल्लीले यी दुई खेलाडीको साझेदारी तोड्न वैकल्पिक बलर मार्कस स्टोइनिस प्रयोग गरेको थियो । स्टोइनिसले आफ्नो पहिलो बलमै क्रुनाललाई १३ रनमा साम्सबाट क्याच आउट गराए । १७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रुनाल डिप प्वाइन्टमा साम्सबाट समातिन पुगेका थिए । उनले १० बलमा १ छक्का प्रहार गरे ।

दिल्लीका स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा २९ रन खर्चेर प्रमुख तीन विकेट लिए । मार्कस स्टोइनिसले १ ओभरमा ५ रन खर्चेर १ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । कागिसो रबाडा र ड्यानियल साम्सले भने कमजोर प्रर्दशन गरे । समान ४ ओभरमा साम्सले ४४ र रबाडाले ४२ रन खर्चिदा विकेटबिहिन बने ।

फाइनल प्रवेशको लागि दिल्लीले थप एक मौका पाउने छ । शुक्रबार एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले दिल्ली क्यापिटल्ससँग फाइनल प्रवेशको लागि आइतबार प्रतिस्पर्धा गर्ने छ ।

लोकप्रीय

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

बुधबार पुस ९ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

विचार

थप समाचार

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव
ताजा समाचार

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

बुधबार पुस ९ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते
अन्तर्राष्ट्रिय

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
Casino

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२
Casino

Bet With Real Money

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

बुधबार पुस ९ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.