निहारिका कलेजले पनि अब एमबीएस कक्षा सञ्चालन गर्न पाउने

२६ माघ ७४, शनिबार

विराटनगर, माघ २७
विराटनगर स्थित निहारिका कलेजले अब व्यवस्थापन विषयमा स्नातकोत्तर सञ्चालन गर्न पाउने भएको छ । शनिवार कलेजमा आयोजित विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रममा बोल्दै त्रिविका डिन प्रध्यापक डा. शर्माले निहारीका कलेजले एमबीएस कक्षा सञ्चालन गर्न पाउने अनुमति पाएको जानकारी दिएका हुन् ।

कलेज प्रमुख अमित ढकालले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न कलेज परिवार सधै लागिपर्ने बताए । सो अबसरमा कलेजले बी.एस.सी.÷ सी.एस.आइटी को परीक्षा उत्कृष्टलाई कलेजले सम्मान गरेको छ ।

बी.एस.सी.रसी.एस.आइटीको फस्ट सेमिस्टरमा प्रथम हुने नवराज थापा, दोस्रो सेमिस्टरमा विवेक सिंह र २०७३ सालको बी.एस.सी.÷ सी.एस.आइटीको सेमिस्टमा ८३ प्रतिशत अंक ल्याएर टप गर्ने सुन्दर गौतमलाई कलेजले सम्मान गरेको हो ।सम्मानित हुने विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि त्रिभूवन विश्व विद्यालयका डिन प्रध्यापक डा. डिल्ली शर्माले सम्मान गरे ।

पुर्वाञ्चल विश्व विद्यालयका सह–नियन्त्रक अर्जुन विक्रम खड्का, उद्योग संगठन मोरङका उपाध्यक्ष भिम घिमिरे, स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख डा. मनोज राउत, नुप्काको अध्यक्ष तिर्थराज घिमिरे, हिसान मोरङका अध्यक्ष बलराम पन्त, मेरिल्याण्ड कलेजका कलेज प्रमुख लक्ष्मण ढकाल, कोबास कलेजका प्रमुख सुनिल श्रेष्ठलगायले शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउन जोड दिएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top