NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप शुक्रबार मंसिर १२ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

नोबेलमा मोफसलकै पहिलो पटक ईपी ल्याब सञ्चालन

बुधबार जेष्ठ ३० , २०७५
A A
नोबेलमा मोफसलकै पहिलो पटक ईपी ल्याब सञ्चालन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

बिराटनगर, जेठ ३०

मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याब सुरु गरेको छ ।

राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी सम्बन्धि रोगको दिगो उपचार थालेको हो ।

LS Auto

मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव हुँदा बर्षैदेखि नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता थियो ।

यसअघि राजधानीको गंगालाल अस्पतालमा मात्र यो ल्याव रहेकाले उपचारका लागि महिनौ कुर्नुपर्ने समस्या थियो । तर, अव नोबेलले ईपी ल्याव सञ्चालन गरेपछि मुटुको चाल बढेर समस्या झेल्दै आएका बिरामीले सहज रुपमा उपचार पाउँने नोबेल अस्पतालका डा.राजेश नेपाल बताउँछन् । ‘ईपी ल्याव नहुँदा बिरामीले सधैभरी औषधि खाएर रोगको रोकथाम मात्र गर्नुपथ्र्यो ।’ डा.नेपाल भन्छन् ‘तर, अव सधैभरी समस्या पालेर बसिरहेका बिरामीले ईपी ल्यावमार्फत सहज रुपमा रोगबाट मुक्ति पाउँने वातावरण बनेको छ ।’ सामान्य मानिसको मुटुको चाल ६० देखि १०० सम्म हुन्छ । तर, कतिपयको चाल २०० सम्म पुगेर दैनिक जिवननै प्रभावित हुने गर्छ । धेरै मानिसमा देखिने यो समस्याका कारण अत्याधिक मुटु दुख्ने, चक्कर लाग्ने, बेहोस होलाजस्तो हुने, वाकवाकी लाग्ने जस्ता समस्याले पीडा झेल्दै आएका हुन्छन् ।

सधै समस्या भईरहने र सहज उपचार नपाउँने समस्याका कारण यस्ता बिरामीले सस्ती बेहोर्दै आएका छन् । गंगालालले २०६१ सालमा ईपी ल्याव सुरु गरेपनि दक्ष जनशक्ति अभावले १४ बर्षसम्म पनि अन्य अस्पतालमा यो सेवा सुरु नभएको चिकित्सकहरु बताउँछन् । नोबेलले दक्ष जनशक्तिको ब्यवस्थापन गरी अमेरिकन मेसिन ल्याएर ईपी ल्याव सुरु गरेपछि बिरामीहरुबाट सकारात्मक प्रतिक्रिया आएकाले आफुहरु उत्साहित बनेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

नोबेलमा पहिलो दिननै ६ जनाले ईपी ल्यावबाट उपचार गराएका छन् । बिपन्न नागरिक औषधि उपचार कोषमार्फत पनि नोबेलले उपचार गर्दै आएकाले बिपन्न नागरिकले ईपी ल्यावबाट निःशुल्क उपचार पाएका छन् । मुटुको चाल बढेर ४ बर्षदेखि नियमित औषधि सेवन गर्दै आएका मोरङ सुन्दरहरैचाका हर्कबहादुर रसाईलीले नोबेलमा ईपी ल्यावबाट उपचार पाएर समस्या समाधान भएपछि खुःशी ब्यक्त गरे ।

उपचार गर्ने ठाउँ थाहा नपाउँदाको पीडा सुनाउँदै उनले भने ‘जहिल्यै मुटु दुखेर यत्तीकै मरिन्छ कि जस्तो लागेको थियो, अहिले आफ्नै ठाउँमा निःशुल्क उपचार पाउँदा धेरै राहत मिल्यो ।’ यता मोरङ वेलवारीका ईन्द्रबहादुर लिम्बुले पनि नोबेलमा सहजै उपचार पाउँदा बर्षैदेखिको पीडाबाट मुक्ति पाएको सुनाए ।

स्तरीय उपचारलाई प्राथमिकता दिदै आएको नोबेलले यसअघि २ अर्व ४० करोड लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी जटिल रोगको पनि सहजै उपचार गर्दै आएको छ ।

नोबेललाई स्तरीय उपचारमा उदाहरणीय बनाउँदै सवै बर्गका बिरामीको रोजाईको केन्द्र बनाउँन आवश्यकता अनरुप सेवामा स्तरीयता बढाउँदै लगिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

लोकप्रीय

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२

विचार

थप समाचार

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु
ताजा समाचार

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप
अन्तर्राष्ट्रिय

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
अन्तर्राष्ट्रिय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.