प्रदेश १ को नाम सरकारको प्राथमिकतामा परेन

भदौ १९, विराटनगर । स्थायी राजधानीको टुंगो लगाइसकेको प्रदेश नं १ सरकारले नामको विषयभने सत्तारुढ सांसदबीचतीव्र मतभेद देखिएपछि तत्कालकालागिथाती राखेको छ ।

नामाकरणको विषयले संसदमै पनि त्यति महत्व नपाएका कारण यो विषय टुंगिन नसकेको हो । संसदमा दुई तिहाई सहितको नेकपाको बहुमत भएपनि सरकारले प्राथमिकतामा राखेर छलफल अगाडि बढाएको छैन ।

Advertisement

जनजाति समुदायका सांसदहरूले जातिय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने अडान राखेका छन् भने विभिन्न जातिय संगठनहरूले पनि त्यसमै दबाब दिइरहेका छन् । तरपनि सरकार तत्काल नामकरणको बिषयलाई निराकरण गर्ने पक्षमा देखिएको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने यतिका लामो समयसम्म नामाकरणको बिषय नटुंगिनुमा सरकारको कमजोरी रहेको बताँउछ ।

Advertisement

एकातर्फ सगरमाथावाकोशीप्रदेश नामाकरण गर्ने विषयमा छलफल जारी छ भने अर्कोतर्फ जातियपहिचानको आधारमाभन्दै किराँत, लिम्बुवान, खम्बुवानलगायतकानाममा राखिनुपर्ने दबाब छ । अनेकौँ नामआएपनि बजेट अधिवेशनबाट प्रदेशको नाम टुंग्याउन सकिने अवस्था नरहेको प्रदेश सभामुखप्रदीपकुमार भण्डारीको भनाइ छ ।

स्थायी राजधानीतोक्ने बारेमा जस्तै अहिले नामको बिषयमापनिनिकै रस्साकसी छ। तर सरकार गठन भएको लामो  समय बितिसक्दासम्मपनि यस्ता सामान्यविषयलाई अड्काएर राखेकोप्रतिभने सरकारको आलोचनापनिभइरहेको छ । तसर्थ सहमति जुटाई प्रदेशको नामाकरणको बिषयलाई टुंग्याउन अबभने सरकारले विलम्बगर्न हुदैन ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top