बंगबन्धु गोल्डकपः आयोजक बंगलादेशको विजयी सुरुवात

१५ असोज ७५, मंगलबार

१६ असोज एजेन्सी ।
बंगलादेशमा बंगबन्धु गोल्डकप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बंगलादेशले लाओसमाथि १–० को जित निकालेको छ ।

समूह बी अन्तर्गतको पहिलो खेलमा जित हात पार्दै बंगलादेशले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । बंगलादेशको जितमा मिडफिल्डर विप्लो अहमेदले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बनेको खेलको ५९औं मिनेटमा विप्लोले गोल गरेका थिए ।

साविक विजेता नेपालले उदघाटन खेलमा आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ६ बजेदेखि सुरु हुनेछ । सन् २०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणमा नेपालले बहराइनको यू–२३ टोलीलाई हराएर उपाधि जितेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top