व्यापार घाटा बढ्दै गएकोमा उपराष्ट्रपति चिन्तत

२६ माघ ७४, शनिबार

काठमाडौं, माघ २७
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको व्यापार घाटा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले चीनसँगको व्यापार घाटा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६६ अरव ३० करोड पुगेको तथ्यांक पेश गर्दै त्यो मुलुकको समृद्धिका लागि सुखद् संकेत नभएको पनि स्पष्ट पारे ।

आज काठमाडौंमा आयोजित नेपाल हिमालय सिमापार वाणिज्य संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन आयात व्यापारलाई घटाउँदै लैजानुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले चीनसँगको व्यापार वृद्धि हुँदै गएकोमा भने खुसी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बाम गठबन्धन नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकमा आर्थिक उन्नतिको जग बसाल्ने विश्वास व्यक्त गरे । उनले नयाँ सरकार बनेपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक समृद्धिको आधार तय हुने पनि बताए ।

Advertisement

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले नयाँ सरकार बनेपछि मुलुकलाई समृद्ध बनाउने व्यवसायिक वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले पूर्वाधारको व्यवस्था नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे ।

उपाध्यक्ष अग्रवालले पूराना ऐन, कानुनलाई संशोधन गरेर मात्रै मुलुकको निर्यात व्यापारलाई बढाउन सकिने पनि उल्लेख गरे । व्यवसायीहरुले चीनसँगको व्यापार घाटा कम गर्न सरकारले पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top