×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

संदिग्ध १४ आइएस आतङ्ककारी पक्राउ

८ असार २०७५

आङकारा, असार ८

यसै हप्ता निर्वाचन हुन गइरहेको टर्कीमा आक्रमणको योजना बनाइरहेका भनिएका इस्लामिक स्टेट्सका संदिग्ध १४ जना आतङ्ककारी शुक्रबार पक्राउ परेका छन् ।

Advertisement
Advertisement

राज्यद्वारा सञ्चालित सञ्चारमाध्याम आनाडोलुले सो जानकारी दिएको छ । टर्कीको राजधानी आङ्कारा शहरको आवासीय भवनमा बसिरहेका ती १४ व्यक्ति सवै विदेशी नागरिक भएको बताइएको छ ।

आगामी आइतबार हुनलागेको निर्वाचनमा आफ्नो पार्टीको बहुमतको लागि पुनःजनादेश प्राप्त गर्न त्यहाँका राष्ट्रपति रेसे तायिप इर्डोगानको प्रयास जारी रहेको छ ।

यस निर्वाचनसँगै हाल यहाँको सुरक्षामा पनि निकै नै कडाइ गरिएको समाचारमा जनाइएको छ ।

सन् २०१५ र २०१६ मा आइएस र कुर्दिस आतङ्ककारीले नै दावी गरेका आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु भएको छ ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top