NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

संसदमा प्रचण्डले दिएको अभिब्यक्तिप्रति राजेन्द्र लिङ्देनको आपत्ति

शनिबार जेष्ठ ३१ , २०७७
Reading Time: 1 min read
A A
संसदमा प्रचण्डले दिएको अभिब्यक्तिप्रति राजेन्द्र लिङ्देनको आपत्ति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ जेठ, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धीको बचाउ गरेका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धीमा प्रयोग भएका शब्दहरुको गलत अर्थ लगाइएको उनले बताए ।

महाकाली नदीको अधिकांश भाग सीमाना भनेर सुगौली सन्धीभन्दा झन राष्ट्रघाती महाकाली सन्धी भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले त्यहाँ प्रयोग भएको शब्दको गलत प्रयोग भएको बताए । उनले भने- ‘‘महाकाली सन्धीका बेलामा जुन खालको पदावलिको प्रयोग भएको छ । महाकाली नदिको अधिकांश भाग सीमा भनेर जसरी शब्द प्रयोग भएको छ । महाकाली नदिपूर्व भारतको भूभाग हो भन्ने होइन् महाकाली पश्चिम पनि नेपालको भूभाग छ भन्ने अंकित गर्दछ भन्ने हो । यसमा कुनै पनि प्रकारको दुविधा राख्नुहुदैन । त्यहाँ उल्लेख भएको कुरा अन्यथा अर्थ लगाउनु वान्छनिय हुँदैन् ।’’

महासचिव पौडेलले नयाँ नक्सा जारी गरी संविधान संशोधन गर्ने नेपालको निणर्य कुनै पनि देशका विरुद्ध नभएको बताए । भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ताको पक्षमा उभिदा छिमेकीहरुको दिल दुख्छ भन्ने लघुतावासमा नअल्झिन उनले आग्रह गरे ।

LS Auto

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले नेकपा अध्यष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । अध्यक्ष दाहालले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउँदैछौ भन्ने अभिव्यक्ति प्रति उनले आपत्ति जनाएका हुन । उनले भने, ‘‘जसले यो देश निर्माण गर्‍यो । जुन संस्थाले नेपाली राष्ट्र, नाम र पहिचान हामीलाई दियो । त्यो संस्थाले भूगोल बेच्यो, गुमायो र त्यो हामीले फिर्ता गर्दै छौँ भनेर धक लगाउने दिन होइन त्यसमा मेरो असहमति छ ।’’

संविधानका विभिन्न कुराहरुमा आफ्नो पार्टीको असहमति रहेपनि राष्ट्रियताको पक्षमा सधै रहेको बताए । निशान छाप परिवर्तनका लागि मात्रै सरकारसँग नभएर भूमि फिर्ता नहुँदासम्म सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने उनले बताए । उनले भने- ‘‘दुनियाँलाई थाहा छ यो संविधानमा राप्रपाको सबैभन्दा ठूलो असहमति छ । तर अहिले पेश गरेको प्रस्ताव कुनै दल विशेषको प्रस्ताव नभइ हामी सबैको साझा र मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रियता सँग सम्बन्धित विषय हो । सबैभन्दा माथि देश छ । देशभन्दा माथि अरु केही छैन् । आज यो राष्ट्रियतासँग सम्बन्धित विषयमा राप्रपाको कुनै शर्त छैन् निशर्त समर्थन छ ।’’

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले कुटनीतिक वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताइन् । वार्ताको माध्यमबाट सहजै भूमि फिर्ता नहुने अवस्थामा विश्व जनसमर्थनको बाटो अपनाउनुपर्ने सुझाव उनले दिइन् । भूमि फिर्ता ल्याउनुपर्ने उद्देश्यले राष्ट्र संघ र अन्तर्राष्ट्रिय अदालत जान पछि हट्ननहुने उनको भनाई छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान निर्माणको बेला नै नेपालको नक्सा र क्षेत्रफल राख्नुपर्ने प्रस्ताव आफ्नो पार्टीले राखेको स्मरण गराए । उनले नेपालको भूमि समेटेर नक्सा नबनाउने त्यो बेलाका नापी अधिकारी, भूमि, गृह परराष्ट्रमन्त्रालयका अधिकारीहरुसँग बयान लिनुपर्ने बताइन । विगतका सरकारहरुले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर किन नक्सा जारी गरेनन भन्ने कुराको बयान लिनुपर्ने उनले बताए । महाकाली सन्धी खारेज गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले नेपालको गुमेको सम्पूणर् भूमि समेटेर नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताए ।

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.