×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा ३३ प्यालेस्टाइनीको मृत्यु

२७ आश्विन २०८१

२७ असोज , एजेन्सी ।
उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा कम्तीमा ३३ प्यालेस्टाइनीको ज्यान गएको छ । केही हताहत भएका छन् ।

गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानले जबलिया क्षेत्र र त्यसको शिविरमा बमबारी गरेको जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

पछिल्लो आक्रमणमा बालबालिका र महिलासहित कम्तीमा ३३ जनाको शव निकालेको र ९६ जना घाइते भएका चिकित्सा टोलीले जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गाजामा भइरहेको इजरायली आक्रमणबाट प्यालेस्टाइनीको ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top