×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

करेन्ट लागेर तीनजनाको मृत्यु

८ आश्विन २०७६

८ असोज, धनुषा।

धनुषाको एउटा होटलमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहामा रहेको पूर्वेली स्टाफलाइन होटेलको फ्रीजमा करेन्ट लागेर मंगलबार राति तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा होटलका सञ्चालक ५० वर्षीय शिवकुमार महतो, उनकी ४० वर्षीया श्रीमती र त्यसै होटलमा काम गर्ने ४० वर्षीय एक महिला रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top