×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नृत्योपासनाका विद्यार्थीहरुको वार्षिक मुल्यांकन सम्पन्न

१६ जेष्ठ २०८१

१६ जेठ, विराटनगर । विराटनगर २ स्थित शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय नृत्योपासनाले मंगलबार विद्यार्थीहरुको बार्षिक मुल्यांकनतथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

नृत्योपासनामा प्रशिक्षण गरिरहेका प्राथमिकदेखि तेस्रो बर्ष सम्मका१३ जनाविद्यार्थीहरु मुल्यांकन परीक्षामा सहभागि भएका थिए ।

विद्यार्थीहरुलाई भरत नाट्यम विधामा भारतको चेन्नईंबाट स्नातकोत्तर पूरा गरेकी नृत्योपासना विराटनगरकी सञ्चालक एवम् प्रशिक्षक सन्तोष निधि राठीले प्रशिक्षण गराइरहेका छन् ।

मुल्यांकन परीक्षामा सहभागीहरुको निर्णायकमा प्रशिक्षक राठीसँगै कत्थक नृत्य प्रशिक्षक मनोवेन्द्रो दास रहेका थिए ।

परीक्षामा सहभागीहरु सबैजना अर्को चरणमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमाण पत्र समेत प्रदानगरिएको छ ।

विराटनगरमा सञ्चालित नृत्य विद्यालय नृत्योपासनामा शास्त्रीय संगीतका बिभिन्न रागमा नृत्य प्रशिक्षण हुँदै आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top