×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फिदिम नगरपालिकामा दुई हप्ता निषेधाज्ञा रहने

२० कार्तिक २०७७

२० कार्तिक, फिदिम ।
फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी गरीएको छ ।

समुदाय स्तरमा कोरोना फैलन सक्ने भन्दै रोकथाम तथा व्यवस्थापनका लागि दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको बताईएको छ ।

फिदिम नगरपालिकामा हिजो बसेको बैंठकले दुई हप्ताका लागि बजारक्षेत्र, व्यवसाय, तथा शैक्षिक क्षेत्र बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिए ।

फिदिम नगरपालिका–१ बजार क्षेत्रमा २४ जनामा गरिएको परीक्षणमा १४ जनामा पीसीआर रिपोट पोजेटिभ आएपछि निषेधाज्ञा गर्नु परेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top