×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बृहत्त विराट क्षेत्र विकास विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

१७ बैशाख २०७६

विराटनगर, वैशाख १७
प्रदेश न .१ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्वाहाङले बृहत्त विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक —२०७५ मंगलबार प्रमाणीकरण गरेका छन् ।

विधेयक प्रमाणिकरणपछि लामो समयदेखि थाँती रहँदै आएको प्रदेशको नामाकरण र राजधानीको बिषय टुंगो लगाउन प्रदेश सरकारलाई बाटो खुलेको छ ।

प्रदेश प्रमुखले हालसम्म २७ विद्येयक प्रमाणिकरण गरिसकेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले जानकारी दिए । नेपालको संविधान धारा २०१ (१) र प्रदेश न.ं१ को प्रदेशसभा नियमावली, २०७४ को नियम १११ बमोजिम प्रदेशसभाको बैशाख १५ गते बसेकोे तेस्रो अधिबेशनको ३३ आंै बैठकले यो विधेयकलाई पारित गरेको हो ।

१२ धारा रहेको विधेयकमा मोरङ र सुनसरीका गाउँपालिका, नगरपालिका र महानगरपालिकाको १८ क्षेत्रलाई समेटेर वृहत्त विराट विकासक्षेत्र बनाउने उल्लेख गरिएको छ । यसरी निर्माण गरिने वृहत्तर विराटक्षेत्र निर्माणको लागि समिति गठन गरिनेछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top