×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रपति भण्डारी शनिबार बेलबारी आउदै

विराटनगर, माघ ५
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बेलबारी आउने भएकी छन् । उनी आफैँले अध्यापन गराएको वेलवारी स्थित जनता आधारभुत विध्यालयको स्वर्ण महोत्सवको स्मारक अनावरण प्रमुख अतिथी भएर बेलबारी आउने भएकी हुन् ।

राष्ट्रपति भण्डारीले वि.स. २०४३ सालदेखी देखि ४ वर्ष सो विद्यालयमा अध्यापन गराएकी थिइन् । सो विद्यालयले आगामी माघ १७ गतेदेखि स्वर्ण जयन्ती मनाउने तयारी गरेपनि राष्ट्रपति पूर्व आउने कार्यक्रम भएकाले शनिबारकै लागि स्मारक आनवरण समारोह निर्धारण गरिएको स्वर्ण महोत्सव मुल समारोह समितिका सचिवालय सदस्य भीम बस्नेतले जानकारी दिए ।

वध्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गरी पठनपाठन गराउने उद्देश्यले स्वर्ण महोत्सव आयोजना गर्न लागिएको स्वर्ण महोत्सव मुल समारोह समितिका सचिवालय सदस्य बस्नेतले बताए । उनले शनिबार राष्ट्रपति आउने भएपछि विध्यालयमा रङ्ग–रोगनलगतयतका सम्पुर्ण तयारी पुरा गरिएको जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top