×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

७ जेष्ठ २०७८

७ जेठ, काठमाडौँ ।

सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा युरोकपको लागि पोर्चुगलको राष्ट्रिय टिमको घोषणा भएको छ ।

बिहीबार युरोकपका लागि साविक विजेता पोर्चुगलले २६ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समेट्दा युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो जोटालाई पनि टोलीमा समेटिएका छन् । सन् २०१६ मा फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको थियो ।

पोर्चुगल रहेको समूह एफमा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ । पोर्चुगलले १५ जुनमा हंगेरीसँग खेल्नेछ । त्यसपछि १९ जुनमा जर्मनी तथा २३ जुनमा फ्रान्ससँग खेल्ने तालिका छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top