×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संखुवासभामा आगलागीबाट दश लाख बराबरको क्षति

१८ असार २०७५

संखुवासभा, असार १८

संखुवासभाको मकालु गाउँपालिका २ याङदेममा शनिबार राती आगलागी हुँदा दशलाख बराबरको क्षति भएको छ । स्थानीय छबिलाल पराजुलीको घरमा राती २ बजे भान्साबाट अचानक आगलागी भएको हो।

आगलागीबाट उनको भान्छाघर नजिकै रहेको कोठा समेत जल्दा नगद आठ लाख, भाडावर्तन, खाधान्नहरु जलेको र अन्दाजी दश लाख बराबरको धनमाल क्षति भएको पीडितले बताएका छन।

आगोले एक वटा बाख्रा समेत मरेको बताईएको छ। आगलागी स्थानीयको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको थियो।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top