NepalTimes

स्वास्थ्य

नेपालमा २४ घण्टामा थपिए २,७३६ संक्रमित, २२ जनाको मृत्यु

२५ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना गरी हालसम्म १ हजार १ सय ४८ संक्रमितको मृत्यु...

Read moreDetails

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भन्छन्- उपचार गर्दै जाँदा आँट बढ्यो

२५ कात्तिक, काठमाडौँ । नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य...

Read moreDetails

बाँकेमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु

२५ कात्तिक, नेपालगञ्ज। गम्भीर अवस्था भएपछि उपचारका लागि बर्दिया र दाङबाट बाँकेका विभिन्न अस्पतालमा ल्याईएका चार जना संक्रमितको गत २४...

Read moreDetails

मोरङमा कोरोना संक्रमणबाट आज एकैदिन ९ जनाको मृत्यु

२५ कात्तिक, विराटनगर । मोरङको विभिन्न ठाँउमा आज मंगलबार एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरमा...

Read moreDetails

सरकारी अस्पतालमा कोरोनाकाे परीक्षण र उपचार निःशुल्क गर्ने सरकारकाे निर्णय

२५ कात्तिक, काठमाडौं । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ...

Read moreDetails

फाइजर र बायोएनटेकको कोभिड विरुद्धको खोप ९० प्रतिशतसम्म प्रभावकारी

२५ कात्तिक, काठमाडौं। कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् ।  फाइजर...

Read moreDetails

जनताको पक्षमा सुदूरपश्चिम सरकार, कोरोना संक्रमितको उपचार निःशुल्क

२४ कात्तिक, विराटनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । सोमबार...

Read moreDetails

परिणाम देखिने गरी काम गर्न जिल्ला अस्पतालहरुलाई मन्त्री घिमिरेको निर्देशन

२४ कात्तिक, विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन्...

Read moreDetails

प्रदेश १ मा आज संक्रमित भन्दा डिस्चार्ज हुने बढी

२४ कात्तिक, विराटनगर । प्रदेश १ मा सोमबार नयाँ संक्रमित भन्दा डिस्चार्ज हुनेहरु बढी रहेका छन् । सोमबार ३६४ जना...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १८ जनाकाे मृत्यु

२४ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना...

Read moreDetails

आज थपिए २,५७१ संक्रमित, कुल सक्रिय संक्रमित ३६,१७४ पुगे

२४ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना गरी हालसम्म १ हजार १ सय २६ संक्रमितको मृत्यु...

Read moreDetails

विश्वमा कोरोना भाइरसबाट ५ करोड भन्दा बढी सङ्क्रमित

२४ कात्तिक, वासिङ्टन । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा...

Read moreDetails

विद्युत प्राधिकरण जनकपुरधामका १२ कर्मचारीमा कोरोना पुष्टि

२३  कात्तिक, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका १२ कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिएकाे छ । कार्यालय प्रमुख, ईन्जिनियर,...

Read moreDetails

भारतले नेपाललाई दियो २८ भेन्टिलेटर

२३ कात्तिक, काठमाडौँ । भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच...

Read moreDetails

प्रदेश १ मा २१९ जना काेराेना संक्रमित थपिए, ६०० जना डिस्चार्ज

२३ कात्तिक, विराटनगर । प्रदेश १ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०३, सुनसरीमा ४८, झापामा...

Read moreDetails

काेराेना संक्रमणबाट थप २१ जनाकाे मृत्यु, मृत्यु हुनेको संख्या ११०८ पुग्याे

२३ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

Read moreDetails

आज २,८१२ जना डिस्चार्ज, सक्रिय संक्रमित ३५,४१९ पुगे

२१ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

Read moreDetails

याे साता विदेशमा ५४४ नेपाली सङ्क्रमित, एकको निधन

२३ कात्तिक, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय...

Read moreDetails

रोल्पाका एक कोरोना संक्रमित पुरूषको बाँकेको भेरी अस्पतालमा मृत्यु

२३ कात्तिक, काठमाडौं । रोल्पाका एक कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्ला...

Read moreDetails

बर्दिवास अस्पताललाई पिसीआर मेसिन थप

२३ कार्तिक, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ । शनिबार साँझ एक...

Read moreDetails

प्रदेश १ मा संक्रमित भन्दा डिस्चार्ज बढी : ५२७ थपिँदा ४९८ डिस्चार्ज

२२ कात्तिक, विराटनगर । प्रदेश १ मा आज शनिबार संक्रमित भन्दा डिस्चार्ज हुने बढी रहेका छन् । ४९८ जना कोरोना...

Read moreDetails

थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, २२०६ जना डिस्चार्ज

२२ कात्तिक, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २७५३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर...

Read moreDetails

प्लाज्मा थेरापीका लागि मोरङका १८ प्रहरीले गरे रक्तदान

२२ कार्तिक, विराटनगर । पछिल्ला दिनमा कोरोना संक्रमितका लागि प्लाजमा थेरापी उपचारमा अभाव देखिएको रगत संकलन गर्ने उद्धेश्यले विराटनगरमा रक्तदान...

Read moreDetails

बीपी प्रतिष्ठानमा थप दुई संक्रमित महिलाको मृत्यु

२२ कार्तिक, विराटनगर । धरान उपमहानगरपालिकाका थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–९ बस्ने ६७...

Read moreDetails

भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

२२ कार्तिक, बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान एक संक्रमितको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१५...

Read moreDetails

प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिए, ३५० जना डिस्चार्ज

२१ कात्तिक, विराटनगर । प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६,...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १८ जनाकाे मृत्यु

२१ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको...

Read moreDetails

कानुन अनुसार सरकारले कोभिड उपचार शुल्क फिर्ता गर्नुपर्छः कानून व्यवसायी

२१ कात्तिक, काठमाडौँ । सरकारले कोरोना उपचारको नाउँमा नागरिकबाट असुलेको शुल्क एकएक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरुले बताएका छन् । ...

Read moreDetails

आज थपिए २,९०९ संक्रमित, ४,५०० जना डिस्चार्ज

२१ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना गरी हालसम्म १ हजार ७० संक्रमितको मृत्यु भएको छ...

Read moreDetails

काेराेना संक्रमितको निःशुल्क उपचार गर्न संसदीय समितिको निर्देशन

२१ कात्तिक, काठमाडौं । संघीय संसद्अन्‍तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना संक्रमितको...

Read moreDetails

चितवनमा १६५ जनामा स्क्रबटाइफस

२१ कात्तिक, चितवन । चितवनमा साउन यता १६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको सङ्ख्या ३३ रहेको...

Read moreDetails

धरानमा थप २ कोरोना संक्रमितको मृत्यु

२१ कात्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका...

Read moreDetails

मन्त्रालयले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने

२१ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ ।...

Read moreDetails

डा. गोविन्द केसीको प्रश्न- सम्झौताहरुको कार्यान्वनय कहाँ पुग्यो ?

२० कात्तिक, काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनितिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर...

Read moreDetails

प्रदेश १ मा आज ४०१ जना काेराेना संक्रमित थपिए, ५९५ जना डिस्चार्ज

२० कात्तिक, विराटनगर। प्रदेश १ मा आज ४०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३४, झापामा ११८, सुनसरीमा १०२,...

Read moreDetails

अवहेलना मुद्दामा स्वास्थ्यमन्त्रीलाई ७ दिनभित्र जवाफ दिन सर्वोच्चको आदेश

२० कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको...

Read moreDetails

आज थपिए ३,०५१ संक्रमित, ३,४३० जना डिस्चार्ज

२० कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना गरी हालसम्म १ हजार ५२ संक्रमितको मृत्यु भएको छ...

Read moreDetails

कोरोना परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने सरकारको माग खारेज

२० कात्तिक, काठमाडौं । ‘कोरोनाको संक्रमणको आशंकामा परीक्षण र संक्रमितको उपचार नि:शुल्क गर्न नसकिने’ भन्दै यसअघि सर्वोच्च अदालतले नै गरेको...

Read moreDetails

फिदिम नगरपालिकामा दुई हप्ता निषेधाज्ञा रहने

२० कार्तिक, फिदिम । फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी गरीएको छ । समुदाय स्तरमा कोरोना फैलन सक्ने भन्दै रोकथाम...

Read moreDetails

मकवानपुरमा आजै थपिए ५१ जना कोरोना संक्रमित

२० कार्तिक, मकवानपुर । मकवानपुरमा आज एकै दिन थप ५१ जनामा कोरोना पुष्टि भएको छ । आज बिहान सार्वजानिक गरीएको...

Read moreDetails

कोरोना संक्रमितले चिकित्सकको सल्लाहविना औषधि नखानु : स्वास्थ्य मन्त्रालय

१९ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई चिकित्सकको सल्लाह विना कुनैपनि औषधिको प्रयोग नगर्न...

Read moreDetails

प्रदेश १ मा ३०४ जना कोरोना संक्रमित थपिए, ४२२ जना डिस्चार्ज

१९ कात्तिक, विराटनगर। प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५५, सुनसरीमा ९८, झापामा २३,...

Read moreDetails

आज ३८४४ जना संक्रमणमुक्त, निको हुनेको संख्या १४४८७८ पुग्यो

१९ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८४४ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या...

Read moreDetails

२४ घण्टामा ३० संक्रमितको मृत्यु, आजै थपिए ३,३०९ संक्रमित

१९ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जना गरी हालसम्म १ हजार ३४ संक्रमितको मृत्यु भएको छ...

Read moreDetails

वीर अस्पताल चिकित्सकहरुले दिए सामूहिक राजीनामा

१९ कार्तिक, काठमाडौं । वीर अस्पताल इमर्जेन्सी विभाग मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीमा आकस्मिक सेवा विभागमा...

Read moreDetails

कोरोना बीमा भुक्तानी सात दिन भित्र दिन बीमा समितिको निर्देशन

१९ कात्तिक, काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्र दिन बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ ।...

Read moreDetails

नक्कली पीसीआर रिपोर्टले नेपाल एअरलाइन्स बदनाम हुँदै, सजगताका अपनाउन प्रयोगशालालाई आग्रह

१९ कात्तिक, काठमाडौं । नेपाल एअरलाइन्समा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा एअरलाइन्स बदनाम हुँदै गएको छ । नेपालबाट...

Read moreDetails

बीपी प्रतिष्ठानमा उपचाररत दुई जना संक्रमितको मृत्यु

१९ कार्तिक, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरान–१...

Read moreDetails

प्रदेश १ मा ३६३ कोरोना संक्रमित थपिँदा १६० डिस्चार्ज

१८ कात्तिक, विराटनगर । प्रदेश १ मा मंगलबार ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय...

Read moreDetails

सप्तरीका थप दुईको कोरोना संक्रमणबाट मृत्यु

१८ कात्तिक, राजविराज। सप्तरीका थप दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

Read moreDetails

एक्सन ऐड नेपालद्वारा डेढ करोडको पीपीई सहयोग

१८ कात्तिक, काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामाग्री...

Read moreDetails

बीपी प्रतिष्ठानमा ३० वर्षीय संक्रमितको ज्यान गयो

१८ कार्तिक, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० वर्षीय युवकको कोरोना संक्रमणका कारण ज्यान गएको छ। सप्तरी...

Read moreDetails

चितवनमा १३ जिल्लाका ११६ सङ्क्रमितको मृत्यु

१८ कार्तिक, चितवन । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन्...

Read moreDetails

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले धरौटी नलिने

१७ कात्तिक, काठमाडौँ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको...

Read moreDetails

स्वास्थ्यमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा, प्रधानमन्त्रीको नाम हटाइयो

१७ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्चमा निवेदन दर्ता भएको छ । आइतबार प्रधानमन्त्री केपी...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २४ जनाकाे मृत्यु

१७ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

Read moreDetails

कोरोना परीक्षण नि:शुल्क गर्ने आदेश ‘पुनरावलोकन’का लागि सरकारको निवेदन

१७ कात्तिक, काठमाडौं । कोरोना संक्रमण परीक्षण निशुल्क गर्न भनी दिएको सर्वोच्चको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

प्रदेश १ मा ४४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

१७ कात्तिक, विराटनगर । प्रदेश १ मा सोमबार २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरङमा ८०, झापामा...

Read moreDetails

पछिल्लो २४ घण्टामा थपिए २,९३३ संक्रमित, ३,१५० जना डिस्चार्ज

१७ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

Read moreDetails

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

१७ कार्तिक, बाँके । बाँकेको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा...

Read moreDetails

काठमाडौँ महानगरले कान्ति अस्पताललाई दियो पीसीआर मेसिन

१७ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर...

Read moreDetails
Page 45 of 95 1 44 45 46 95

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist