×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

६० वर्षीय पासवान बेपत्ता

२९ चैत्र २०७४

लहान, २९ चैत ः सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुर निवासी एक बृद्ध बुधबार बिहानदेखि बेपत्ता भएका छन् ।

आफ्नै खेतमा काम गर्न गएका ६० वर्षीय लक्ष्मण पासवान बेपत्ता भएका हुन् । बुधबार बिहान खेतमा काम गर्न जान्छु भन्दै हिँडेका पासवान अहिलेसम्म घर नफर्किएको परिवारजनले बताएका छन् ।

बेपत्ता भएका पासवानलाई परिवारका सदस्य तथा गाउँलेले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको विष्णुपुर गाउँपालिका वडा नं १ का वडाध्यक्ष गोपेन यादवले जानकारी दिए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top