ललितपुर मलपोखरीका ५० वर्षीय संक्रमितको निधन

२३ असोज ७७, शनिबार

२४ आश्विन, काठमाडौं ।
जावलाखेलस्थित अल्का अस्पतालको भेन्टिलेटरमा उपचारारत ललितपुरका एकजना कोरोना भाइरसबाट संक्रमितको निधन भएको छ ।

ललितपुरको मलपोखरीका ५० वर्षे पुरुषको उपचारको क्रममा शनिबार बिहान निधन भएको अल्का अस्पतालले जनाएको छ । मधुमेह, अल्सर तथा पायल्सका बिरामी ती व्यक्ति कोरोना भाइरसको संक्रमण देखिएपछि डाक्टरकै सल्लाहमा घरमै आइसोलेशनमा बसेका थिए ।

तर स्वास्थ्य गम्भीर बनेपछि केही दिनअघि धोबीघाटस्थित मेघा अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । डाक्टरले भेन्टिलेटरमा राख्नु पर्ने बताए पनि सरकारी तथा निजी अस्पतालमा भेन्टिलेटर खाली नहुँदा समस्या भएको थियो ।

एक दिन ढिला गरी बिहीबार बेलुका अल्का अस्पतालको भेन्टिलेटरमा सारिएको थियो । शुक्रबार बेलुकादेखि रेमडेसिभिर औषधि पनि दिन थालिएको थियो । तर उपचारकै क्रममा शनिबार बिहान निधन भएको अस्पतालले जनाएको छ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top