×

NEPAL TIMES UPDATES

Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026
Playing
अमेरिकाले होर्मुजमा ५ हजार पाउन्डका बस्टर ब म हान्यो,साउदीले खोल्यो नयाँ तेल मार्ग|| Nepal Times
Mar 18, 2026
Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026
Playing
के बालेन नेपालका सबै भन्दा कान्छा प्रधानमन्त्री बन्दैछन् ? || Nepal Times
Mar 18, 2026
Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026

दसैँका लागि अग्रिम टिकट बुकिङ नखोल्ने सरकारको निर्णय

२ कार्तिक २०७७

२ कात्तिक, काठमाडौं । सरकारले यस वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ ।

यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको हो ।

Advertisement

यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने सवारीमा यात्रु चाप न्युन छ । यात्रु आउने र जाने क्रम नै सुस्त भएकाले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नदेखिएको भुसालले बताए ।

बस व्यवसायीहरुले भने बसपार्क पुग्नेहरु धेरैलाई टिकट सकिएको भन्दै फर्काइरहेका छन् । कतिले टिकट काटेपनि बढी भाडा लिइएको गुनासो यात्रुले गरिरहेका छन् ।

विभागले भने बढी भाडा लिइए ट्राफिक पहरीलाई खबर गर्न आग्रह गरेको छ । काठामाडौंमा गोगंबु बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, गौशाला, बालाजु, कलंकी लगायतका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएकाले बढी भाडा लिए त्यहाँ गएर खबर गर्न पनि सकिने प्रवक्ता भुसालले बताए ।

यात्रु आफैंले पनि सचेत भएर बढी भाडा तिर्न नहुने भन्दै भुसालले बढी भाडा लिनेमाथि विभागले पनि अनुगमन गरेर कारबाही चलाइरहेको दावी गरे ।

व्यवसायीहरुले सुरुबाटै यो वर्ष दशैंको अग्रिम टिकट बुकिङ खोल्न नपर्ने बताउँदै आएका थिए । आधा सिटमा मात्रै यात्रु बोक्दा पनि पर्याप्त यात्रु नपाएकाले पहिल्यै टिकट बुक गर्न आवश्यक नभएको तर्क उनीहरुको थियो ।

विभागले भदौ २० गतेबाट बुकिङ खोल्न आग्रह गरे पनि व्यवसायीले अस्वीकार गर्दै आएका थिए । विगतमा दशैंमा बेला १ लाख व्यक्तिको आवात(जावत हुने दसैँको यो समयममा अहिले मुस्किलले करिब २० हजार व्यक्ति मात्रै आवत(जावत गरिरहेकाले बुकिङ खोल्न आवश्यक नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ ।

यद्यपि कतिपय कम्पनीले गाहकको सुविधाका लागि अग्रिम बुकिङ खोलेको दाबी महासंघको छ ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top