×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

४ चैत्र २०८२

४ चैत , काठमाण्डौ।

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। बुधबार दिउँसो १२ बजेर २ मिनेटमा केपिलासगढि गाउँपालिका–२ बालावेसीमा एयर डाइनेस्टीको ‘९–एनएफक्यू’ हेलिकप्टर अवतरण गर्नेक्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो।

Advertisement
Advertisement

हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए। दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताए।

अरु यात्रु सकुशल छन्। प्रहरीका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएका हुन्। उनलाई उपचारको लागि काठमाडौँ लैजान एयर डाइनेस्टिकै अर्को हेलिकप्टर पुगेको छ।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।

दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो ।

Advertisement

सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top