×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

नलैजाऔं ‘कोरोना कोसेली’

७ कार्तिक २०७७

काठमाडाैँ : चाडपर्वमा मान्छेको मोबिलिटी बढेको छ। काठमाडौंलगायत सहरबाट मानिसहरू गाउँ जाँदा संक्रमण पनि अब गाउँमा फैलिने सम्भावना बढी छ’, डा. वन्त भन्छन्, ‘गाउँ मात्रै होइन, सहरभित्रै पनि अझै फैलिने चिन्ता र सम्भावना उत्तिकै छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा.अनुप बाँस्तोला दसैंपछिका दुई–तीन सातामा संक्रमण देखिन थाल्ने अनुमान गर्छन्। ‘जहाँ छौं त्यहीं नै दसैं मानौं भन्ने सरकारको अनुरोधलाई नमानेर गाउँ जाने संख्या बढेको देखिन्छ’, डा. बाँस्तोला भन्छन्, ‘यसले गाउँमा पनि संक्रमण फैलने उच्च सम्भावना छ। दसैँपछिका दुई–तीन सातामा संक्रमण देखिन थाल्छ।’ संक्रमण अझै भयावह स्थितितर्फ जाने सम्भावना रहेकाले सबै जनाले सचेततापूर्वक रोकथाममा ध्यान दिनुपर्ने उनको भनाइ छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवका अनुसार अहिले काठमाडांैबाट बाहिरिने यात्रुको संख्या सरदर दैनिक २३ हजार छ। फूलपातीदेखि कार्यालय बिदा भएपछि यो संख्या अझै थपिने एसपी यादव बताउँछन् । तथ्यांकअनुसार जाने मात्रै होइन, बाहिरबाट भित्रिनेको संख्या पनि उस्तै छ।

डा. वन्त अब संक्रमण रोकथाम र संक्रमितको उपचार÷व्यवस्थापन दुई उपाय रहेको बताउँछन्। ‘संक्रमणलाई नियन्त्रण गर्ने दुई पाटो छ’, उनी भन्छन्, ‘संक्रमणको रोकथाम र संक्रमितको व्यवस्थापन। तर, अहिले दुवै कुरामा हामी चुक्यौं। संक्रमण रोकथामका लागि आमनागरिक र सरकार दुवैको भूमिका हुन्छ। अझ महŒवपूर्ण भूमिका आमनागरिकको हुन्छ। तर, संक्रमितको व्यवस्थापनको चरणमा गएपछि त्यसमा बढी भूमिका सरकारको हुन्छ। किनकि व्यवस्थापनका लागि नागरिक आफैंले अस्पताल बनाउने कुरा हुँदैन।’ संक्रमण रोकथाम गर्न नसके स्थिति योभन्दा विकराल हुँदै जाने उनको अनुमान छ।, याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top