×

NEPAL TIMES UPDATES

Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026

सप्तकोशी नगरपालिकाको १० र ११ नम्बर वडा सिल

१३ कार्तिक २०७७

१३ कार्तिक, सप्तरी ।
३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १० र ११ सिल गरिएको छ ।

आउँदो १८ गतेसम्मका लागि वडा नम्बर १० र ११ सिल गरिएको हो । यो अवधिमा अति-आवश्यक बाहेकका काम पूर्णरुपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement

त्यस्तै इलाका प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालका लागि कार्यालयबाट प्रदान हुने सेवाहरु स्थगित गरेको जनाएको छ ।

Advertisement
Advertisement

कार्यालयका प्रमुख र अन्य कर्मचारी कोरोना सङ्क्रमण पुष्टि भएको तथा सप्तकोशी नगरपालिका कोरोना सङ्क्रमण बढेको हुनाले कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु अनिश्चितकालको लागि बन्द भएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top