मोरङमा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी रुपन्देहीबाट पक्राउ

१२ कात्तिक ७७, बिहीबार

१३ कार्तिक, विराटनगर ।
मोरङ बुढीगंगा गाउँपालिका वडा न. ०७ बडहरामा एक बालिकामाथि जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७६ माघ १५ गते बालिकालाई बुढीगंगा गा.पा वडा न.०६ वस्ने वर्ष १९ का सन्देश लिम्बु समेतका ५ जना मानिसहरुले सामूहिक रुपमा जबरजस्ती करणी गरेको मुद्धाको अनुसन्धानको सिलसिलामा संलग्न रहेका वर्ष १६ का युवालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको बिशेष टोलीले रुपन्देही तिलोतमा नगरपालिकाबाट पक्राउ गरेको हो ।

घटनामा सम्लग्न रहेका ४ जना प्रतिवादीहरु मध्येका सन्देश लिम्बु र टंके भन्ने कुमार राईलाई यसअघि ने पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरी जनाएको छ ।

मोरङ जिल्ला अदालतको गएको बैशाख ३१ गतेको आदेशपछि प्रतिवादी १६ वर्षका युवक घटनापछि फरार रहेकोले खोजतलाशलको क्रममा मोरङ प्रहरीले रुपन्देही तिलोतमा नगरपालिका वडा न. १५ दर्खसुवा स्थित कृष्ण परियारको घरमा लुकी बसी रहेको अवस्थामा पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि जिल्ला अदालत मोरङमा बुझाउने प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top