×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

कोरोना संक्रमितले चिकित्सकको सल्लाहविना औषधि नखानु : स्वास्थ्य मन्त्रालय

१९ कार्तिक २०७७

१९ कात्तिक, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई चिकित्सकको सल्लाह विना कुनैपनि औषधिको प्रयोग नगर्न आग्रह गरेको छ ।

मन्त्रालयको आजको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जथाभावी औषधिहरू प्रयोग गर्दा थप जोखिम बढ्न सक्ने हुनाले सम्वन्धित चिकित्सकको सल्लाहविना कुनैपनि औषधि प्रयोग नगर्न सबैलाई अनुरोध गरे।

होम आइसोलनमा रहेका संक्रमितले चिकित्सकको स्वीकृतिविना संक्रमणमुक्त भइसकेका व्यक्तिहरूले प्रयोग गरेको औषधि प्रयोग गर्ने गरेको पाईएको प्रवक्ता प्रा. डा. गौतमले बताए।

प्रवक्ता प्रा. डा. गौतमले लामो समय आइसोलेसनमा एक्लै बस्दा अत्यास लाग्ने, खानामा रूची नहुने जस्ता समस्या आएर संक्रमित मानसिक तथा शारीरिक रुपमा कमजोर हुन सक्ने भएकोले थोरै–थोरै गरी पटक–पटक खाना खान तथा पुस्तक पढ्ने, फिल्म हेर्ने एवं घरमा बसेर गर्न मिल्ने अन्य सिर्जनात्मक काममा समय खर्चन समेत सुझाव दिए ।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काभिड प्रयोगशाला सञ्चालन गर्ने सबै अस्पताल तथा मेडिकल कलेजहरूले होम आइसोलेसनमा रहेका व्यक्तिहरू संग टेलिकम्युनिकेसन तथा टेलिकन्सल्टेनस गर्नुपर्ने व्यवस्था समेत गरेको प्रवक्ता प्रा. डा. गौतमले जनाकारी दिए।

प्रवक्ता प्रा. डा. गौतमले नेपाल प्रहरी अस्पताललाई ३ सय शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनको स्वीकृति दिएको समेत जानकारी दिए ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top