तिहार नजिकिए पनि भाइमसलाको व्यापारमा मन्दी

२० कात्तिक ७७, शुक्रबार

२१ कात्तिक, काठमाडौँ ।
कोभिड—१९ संक्रमणको जोखिम काम गर्न जारी गरिएको लक डाउन खुकुलो भएपछि जनजीवन केही सहज भन्दै गएपनि चाडपर्वहरुमा चहलपहल देखिँदैन । दशैं सकिएर तिहार नजिकिँदै गर्दा पनि बजारमा चहलपहल छैन ।

व्यवसायीहरु विगत वर्षहरु भन्दा आधाबढीले व्यापार कम भएको बताउँदै आएका छन् । तिहार आउन धेरै समय बाँकी नरहेपनि अहिले आममानिसहरुमा उत्साह छैन। कोभिडका कारण स्वास्थ्य जोखिम कायमै रहेको छ भने आर्थिक गतिविधिहरु पनि ठप्प रहेका छन् ।

Advertisement

विगत वर्षहरु भन्दा यो वर्ष तिहारको किनमल आधा भन्दा बढीले घटेको व्यवसायीहरु बताउँछन् । भाइमसलाको मूल्य विगतभन्दा २० प्रतिशतले कम भएपनि ग्राहकहरु नआएको असन क्षेत्रमा व्यापार गर्दै आएका संजयदत्त तुलाधरले बताए ।

दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाईमसलाको मूल्य कम भएको छ । यद्यपि विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताए ।

Advertisement

तिहारमा प्रयोग हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष सस्तो भएको छ । तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको मूल्य घटेको छ । माग पनि विगत जस्तो छैन । व्यवसायीहरु आधाभन्दा बढीले व्यापार घटेको बताउँछन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top