NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना मङ्लबार असार १७ , २०८२
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने मङ्लबार असार १७ , २०८२
मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु मङ्लबार असार १७ , २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

प्रदेश १ मा संक्रमित भन्दा डिस्चार्ज बढी : ५२७ थपिँदा ४९८ डिस्चार्ज

शनिबार कार्तिक २२ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
कोशी अस्पतालबाट उदयपुरका कोरोना संक्रमित थप ८ जना डिस्चार्ज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२२ कात्तिक, विराटनगर ।

प्रदेश १ मा आज शनिबार संक्रमित भन्दा डिस्चार्ज हुने बढी रहेका छन् । ४९८ जना कोरोना संक्रमित थपिदा ५२७ जना डिस्चार्ज भएका भएका छन् । मोरङमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ११७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४६ महिला र ७१ पुरुष छन् । मोरङको सुन्दरहरैचा र बुढीगंगामा १३–१३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, रंगेलीमा ६, उर्लाबारी र कटहरीमा ४–४, सुनबर्षी, रतुवामाई, कानेपोखरी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी, लेटाङ र जहदामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ६३, धरानमा ४२, इनरुवामा १०, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी, बर्जु, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, विर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा ८–८, कनकाईमा ७, मेचीनगरमा ४, गौरादहमा ३, शिवसताक्षी र बुद्धशान्तिमा २–२, अर्जुनधारा र बा¥हदशीमा १–१ र स्थानीय तह नखुलेका ८, खोटाङको दिप्रङ चुईचुम्मा १२, बराहपोखरी, दिक्तेल रुपाकोट मझुवागढी, जन्तेढुङ्गा र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, कटारीमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ४, सुर्योदय, माईजोगमाई, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, पाँचथरमा २, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, संखुवासभाको मादी र खाँदबारीमा १–१, ते¥हथुमको म्याङलुङ र आठराईमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६१५ पुगेको छ ।

प्रदेश १ मा शनिबार ५२७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५२४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५६७ पुगेको छ । प्रदेश १ मा शनिबार २ हजार ६७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९८ महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६९ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

लोकप्रीय

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

मङ्लबार असार १७ , २०८२
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना
अपराध

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

मङ्लबार असार १७ , २०८२
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने
अन्तर्राष्ट्रिय

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी
ताजा समाचार

मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना

मङ्लबार असार १७ , २०८२
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.