सल्यानमा २१ करोड बढीको आलु उत्पादन

२२ कात्तिक ७७, आइतबार

२३ कात्तिक, सल्यान ।

सल्यानमा जिल्लमा यो वर्ष २१ करोड बढीको आलु उत्पादन भएको छ । वर्षे र हिउँदे आलु गरी २१ हजार ९४ लाख ५० हजार मेटिक्टन आलु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार २ हजार ३ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे र हिउँदे आलु खेती गरिएको छ । वर्षे आलु ४ हजार ५ सय ६० मेटिक्टन र हिउँदे आलू १९ हजार ५ सय ५० मेटिक्टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनु भयो ।

Advertisement

जिल्लामा यो वर्ष गत आर्थिक वर्षको तुलनामा १६ दशमलव ९४ प्रतिशत आलु उत्पादन बढेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top