×

NEPAL TIMES UPDATES

Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

भाइमसलाको माग, मूल्य र आयात घट्यो

२३ कार्तिक २०७७

काठमाडौं : तिहार नजिकिएसँगै तिहारमा अत्यधिक खपत हुने भाइ मसलाको माग घटेको छ । माग घटेसँगै यसको मूल्यमा पनि कमी आएको पाइएको छ ।

कोरोना महामारीका कारण उपभोक्ताको क्रयशक्ति घटेकाले यस वर्षको तिहारमा भाइमसलाको माग घटेको हुन सक्ने व्यापारीहरूको ठम्याइ छ । अन्य समयको तुलनामा तिहारको समयमा भाइमसलाको विक्री करीब ५० प्रतिशतले बढ्ने गरेको भए पनि यस वर्ष विक्री ३० प्रतिशत जति मात्र रहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

सामान्य अवस्थामा समेत मसला बढी विक्री हुने होटेल, रेष्टुराँ, मिठाई उद्योग जस्ता व्यवसाय लामो समयदेखि पूर्ण क्षमतामा चल्न सकेका छैनन्, जसले गर्दा पनि यस्ता वस्तुको माग घटेको उनको भनाइ छ ।

माग नै घटेपछि लामो समयसम्म व्यापार व्यवसाय बन्द भएर व्यापारीका गोदाममा थन्किएर बसेको मसला बिग्रने डरले गर्दा पनि व्यवसायीले मूल्य घटाएरै भए पनि बेच्ने अवस्था आएको उनले जानकारी दिए ।

अघिल्लो वर्षको तिहारको तुलनामा यस वर्ष यस्ता वस्तुको खुद्रा मूल्य किलोमै २०० रूपैयाँसम्म घटेको खुद्रा व्यापार संघले जानकारी दिएको छ । पेस्ताको खुद्रा मूल्य गत वर्षको भन्दा ५० घटेर प्रतिकिलो १ हजार ९०० बाट १ हजार ८५० रुपैयाँ कायम भएको छ ।

काजुको मूल्य पनि प्रतिकिलो १ हजार ७५० बाट घटेर १ हजार ५५० कायम भएको छ । मखानाको खुद्रा मूल्य १ हजार २०० रुपैयाँबाट घटेर प्रतिकिलो १ हजार कायम भएको छ । अञ्जीरको मूल्य पनि प्रतिकिलो २०० रुपैयाँले घटेर २ हजार बाट १ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी खुर्पानी, दालचिनी, ल्वाङ, सुकुमेल, सुपारीलगायतको मूल्य समेत घटेको छ ।

काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरी, कलंकीलगायत स्थानहरूमा अन्य समयको तुलनामा यतिबेला मानिसको भीड बढेको देखिए तापनि तिहार लक्षित व्यापारमा भने खासै वृद्धि नभएको खुद्रा व्यापारी पवित्र वज्राचार्यले बताए । उनका अनुसार अघिल्ला वर्षहरूमा तिहारको समयमा चिनी, मैदालगायत खाद्य वस्तुको मागसमेत ह्वात्तै बढ्ने गर्दथ्यो । तर, यस वर्ष त्यस्ता वस्तुको विक्रीमा पनि खासै वृद्धि भएको छैन ।

नेपालमा तिहारका लागि मात्रै व्यापारीहरूले ६० करोड रुपैयाँसम्मको भाइमसलाको कारोबार गर्ने गरेको व्यापारीहरू बताउँछन् । मुख्यगरी यसको आयात भारतबाट हुने गरेको आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top