×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

लक्ष्मीपूजामा विशेष योजना: भारतबाट विद्युत आयत गरेरै भएपनि लोडसेडिङ हुन नदिने

२६ कार्तिक २०७७

काठमाडौँ: बर्षभरीमा सबैभन्दा बढी विद्युत माग नेपाली चाड तिहार अन्तर्गत लक्ष्मीपूजामा हुने गरेको छ । कुनै कुनै बाहेक अधिकांश बर्ष सबैभन्दा उच्च माग हुने तिहारको लक्ष्मीपूजाको दिन विद्युत ब्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण हुने गरेको छ ।

आउँदो लक्ष्मीपूजाका लागि भने नेपाल विद्युत प्राधिकरणले विशेष योजना बनाएको छ ।तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन लोडसेडिङ नहोस भनेर विशेष योजना बनाएको प्राधिकरणले जनाएको छ ।

चारबर्ष अघिका अधिकांश लक्ष्मीपूजाका दिन लोडसेडिङ हुने भएपनि प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रुपमा लोडसेडिङ अन्त्य गराएका थिए । विद्युत प्राधिकरण आउँदो लक्ष्मीपूजाका लागि समेत झिलिमिली कायम राख्ने गरी तयारी अगाडी बढाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आन्तरिक उत्पादन र भारतबाट आयत गरेर लक्ष्मीपूजाका लागि विशेष योजना बनाएको बताउँछन् ।

 “लक्ष्मी पूजाको दिन झिलिमिलिलाई कायमै राख्न निजी क्षेत्र र प्राधिकरणबाट १ हजार ५० मेगावाट तथा भारतबाट २ सय ५० आयात गरेर बिजुलीको प्रबन्ध गर्ने योजना बनाएका छौं,” उनी भन्छन्, “कोभिडको कारणले लक्ष्मीपूजाको दिन माग गत वर्षकै जस्तै १३ सय मेगावाट हुने प्रक्षेपण गरी सो अनुसारको व्यवस्थापन गर्ने गरी योजना बनेको छ ।”

ढल्केबर–मुजफ्फरपुर, टनकपुर, कटैया–कुसाहाबाट २ सय ५० मेगावाट सजिलै ल्याउन सकिने प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाका लागि पर्याप्त बिजुली भए पनि वितरण लाइनको समस्या लगायतले केही क्षेत्रमा प्राविधिक समस्या आउने सक्ने भन्दै प्राधिकरणले तत्काल समस्या समाधानका टोली समेत बनाएको छ ।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top