×

NEPAL TIMES UPDATES

Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

चुनावको नतिजा ‘खारेज’ गरि ट्रम्प प्रशासनको दोस्रो कार्यकालको तयारीमा छौंः माइक पोम्पेओ

२६ कार्तिक २०७७

२६ कार्तिक, एजेन्सी ।
विश्व समुदायले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई बधाई तथा शुभाकामना दिएका दिइरहेका बेला अमेरिकाकी विदेश मन्त्री माइक पोम्पेओले भने चुनावको नतिजा ‘खारेज’ गरि डोनाल्ड ट्रम्प प्रशासनको दोस्रो कार्यकालको तयारी रहेको बताएका छन् ।

उनले ‘ट्रम्प प्रशासनको दोस्रो कार्यकालका लागि सहज ट्रान्जिसन’ हुने पनि बताएका हुन् । मंगलबार विदेश मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री पोम्पेओले मुस्कुराउँदै भने, ‘ट्रम्प प्रशासनको दोस्रो कार्यकाल’ बताएका हुन् ।

उनले नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएको घोषित गरिएको कुरा उल्लेख नै गरेनन् । केही राज्यमा मतगणना जारी रहँदा बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक पर्ने २७० इलेक्टोलर कलेज मतको आँकडा पार गरेका छन् ।

समग्र मतमा जो बाइडेन ट्रम्प भन्दा ४७ लाख भन्दा धेरै मतले अघि छन् । चार वर्ष पहिलेको चुनावमा ट्रम्प इलेक्टोरल कलेज मतमा विजयी भए पनि समग्र मतमा हिलारी क्लिन्टन भन्दा पछि परेका थिए ।

विदेश मन्त्री पोम्पेओले ट्रम्प प्रशासनले प्रमाण बिना लगाएको चुनावमा धाँधलीको आरोपमा विशेष जोड दिए । उनले दोस्रो कार्यकालका लागि तयार रहेको बताउँदै भने, ‘हामी तयार छौँ । विश्वले के भइरहेको छ भन्ने हेरिरहेको छ ।

हामी सबै मतगणना गर्ने छौँ । जब प्रक्रिया पूरा हुनेछ, त्यसपछि इलेक्टोरल कलेज मत छनौट हुनेछ । संविधानले व्यवस्था गरेको स्पष्ट प्रक्रिया छ ।’ विदेश मन्त्रलायले अहिले राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको टिमसँग सम्पर्क वा संवाद गरेको छैन ।

ट्रम्प नै निर्वाचित भए जसरी सबै सरकारी निकायलाई बजेट प्रवाह गर्न भनिएको छ । पोम्पेओको टिप्पणीलाई लिएर तीव्र आलोचना सुरु भएको छ । उनको टिप्पणी प्रजातन्त्र र जनताको मतको अवमुल्यन भएको भन्दै आलोचना भइरहेको छ ।

तर ट्रम्पले भने ट्वीट गरेर उनको सो टिप्पणीलाई स्वागत गर्दै पोम्पेओ उत्कृष्ट हुनेको कारण नै यहि रहेको उल्लेख गरेका छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top